सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बस्दै
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १२ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल बस्ने भएको हो ।
बैठकमा समितिको सातौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment