निर्वाचन आयोगद्वारा उपसचिव र जिल्ला निर्वाचन अधिकारीसहित २७ कर्मचारीको सरुवा
काठमाडौं । निर्वाचन आयोगले उपसचिव, शाखा अधिकृत, जिल्ला निर्वाचन अधिकारी तथा कम्प्युटर अधिकृतसहित २७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
आयोगको आज बसेको बैठकले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त निर्णय गरेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment