परराष्ट्रमन्त्री शिशिर खनाल र स्वीस राजदूतबीच भेटवार्ता

डिसी नेपाल
२७ असोज २०८३ १७:०७
4
Shares

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल म्युलीबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल र स्विट्जरल्यान्डबीच लामो समयदेखि कायम मित्रता तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ। यस वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *