प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

डिसी नेपाल
३० असोज २०८३ १०:३९
40
Shares

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज अपराह्न १२:३० बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *