दसैं मनाउन घर जानेको भीड, कलंकीबाट छुट्दै रात्रिकालीन बस (तस्बिरहरू)

डिसी नेपाल
१ कार्तिक २०८३ १८:२४
4
Shares

काठमाडौं । बडादसैंको फूलपातीका दिन आज काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढेको छ।

दसैं मनाउन आफ्नो घर फर्किने यात्रु बोकेर कलंकीबाट रात्रिकालीन बसहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्। रात्रिकालीन बसमार्फत यात्रुहरू विभिन्न जिल्लाका लागि यात्रा गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *