हनुमानढोकाको दसैँघरमा फूलपाती भित्र्याइँयो (फोटोफिचर)

डिसी नेपाल
१ कार्तिक २०८३ १९:०९
8
Shares

काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा फूलपाती भित्र्याइँएको छ। नेपाली परम्परा र संस्कृतिअनुसार दसैँघरमा फूलपाती भित्र्याउने कार्यलाई विशेष महत्त्वका साथ लिइन्छ।

फूलपाती भित्र्याउने परम्पराले बडादसैँको रौनक थप बढाउने गर्छ। विभिन्न प्रकारका फूल तथा पातहरूलाई विधिपूर्वक दसैँघरमा भित्र्याएर पूजा गर्ने चलन छ।

फूलपाती भित्र्याउने दिनसँगै दसैँको उत्सव थप उल्लासमय बन्ने गर्छ। देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पनि विशेष पूजाआजा गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *