पूर्वाधार विकास मन्त्रालयद्वारा २८ कर्मचारीको सरुवा

डिसी नेपाल
१२ कार्तिक २०८३ २२:०९
44
Shares

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले विभिन्न समूहका २८ जना कर्मचारीहरूको सरुवा गरेको छ।

मन्त्रालयमा बिहीबार बसेको बैठकले प्रशासनिक तथा प्राविधिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त सरुवा गर्ने निर्णय गरेको हो।

सरुवा भएका कर्मचारीहरूमा राजपत्राङ्कित तृतीय र राजपत्र अनङ्कित प्रथम श्रेणीका अधिकारीहरू रहेका छन्।

869701844_3356887427835932_5045886008054539823_n

 

870281406_953655164130719_1265299054366595923_n


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *