अर्थ – Page 176 – Dcnepal

अर्थ


देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

काठमाडौं । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन  साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो । आयोगले आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव एवं यसले पु¥याएको क्षति

स्थानीय तहमा वित्तीय पहुँच पुग्दै

स्थानीय तहमा वित्तीय पहुँच पुग्दै

सुदूरपश्चिम । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा ८८ स्थानीय तह रहेका छन् ।...

Pages: 1 174 175 176 177 178 299