देश/प्रदेश


विराटनगरमा १२ जनामा भेटियो डेङ्गु सङ्क्रमण

विराटनगरमा १२ जनामा भेटियो डेङ्गु सङ्क्रमण

विराटनगर। विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ। सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक ९कोशी० अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताए। ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन्। डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ। डेङ्गु रोगको सङक्रमणविरुद्ध जनचेतना जगाउँदै डेङ्गुको सङक्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका

माउन्टेन एयरको हेलिकोप्टर दैलेखमा आकस्मिक अवतरण

माउन्टेन एयरको हेलिकोप्टर दैलेखमा आकस्मिक अवतरण

काठमाडौं। मुगुबाट सुर्खेतका लागि डडेको माउन्टेन एयरको हेलिकोप्टर सोमबार दैलेखमा आकस्मिक अवतरण गरेको छ। मुगुबाट उडेको हेलिकोप्टर दैलेख नजिक आइपुग्दा मौसममा खराबी आएपछि दैलेखमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी...

Pages: 1 275 276 277 278 279 301