विचार/ब्लग
राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग

पोखरा । उमेरले ९० वर्ष पुगेका पोखराका प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको स्मरणमा २००७ सालको प्रजातन्त्र प्राप्तिपूर्वको आन्दोलनका हरेक गतिविधि अझै ताजै छन्। विसं २००६ मा २० वर्षे जोशिलो उमेरमा राणाशासनविरुद्धका गतिविधिलाई प्रत्यक्षरूपमा जान्ने, बुझ्ने र भोग्ने अवसर पाएका उनले २००७ सालको प्रजातन्त्रको स्थापना हुँदै २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनदेखि २०६२/०६३ को आन्दोलनका अनुभव र भोगाइ
२००७ सालमा लिम्बूबाट लुटिने डरले गाउँ छाडेर हिँड्दा

नेपालको राजनीतिक प्रणालीले फड्को मारेर कहांबाट कहां पुगिसकेको छ । मैंले थाहा पाउने हुंदा राणा शासन थियो अहिले भएका राजा पनि हटाइएर गणतन्त्रात्मक शासन पद्धति आइसकेको छ । मैंले...
धेरै पढिएको
- हप्ता
- महिना