पत्रपत्रिका


निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना संक्रमण

निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना संक्रमण

नयाँदिल्ली।  भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए । नयाँदिल्लीस्थित निजामुद्दिन क्षेत्र भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित

घरभित्रै बस्न प्रहरीको आग्रह

घरभित्रै बस्न प्रहरीको आग्रह

काठमाडौँ। ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ। सर्वसाधारणको भीडभाड लाग्ने...

No ads found for this position
Pages: 1 2 3 4