समाज – Page 318 – Dcnepal

समाज


भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ

भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बालाई आज दिउँसो पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिए।

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

रारा (मुगु। विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि...

Pages: 1 316 317 318 319 320 331