‘छक्का पञ्जा २’ अब यूट्युबमा [भिडियो]

डिसी नेपाल
६ असोज २०७६ २१:४५
8
Shares

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’  यूट्युबमा सार्वजनिक गरिएको छ । दुई वर्षअघि दशैंमा प्रदर्शनमा आएको चलचित्र सोमबार यूट्युबमा सार्वजनिक गरिएको हो।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरि, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, गौरव पहारी, स्वस्तिमा खडका लगायतको अभिनय रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *