अर्जेन्टिनी टोलीमा परेनन् मेस्सी
विश्वकप अर्जेन्टिनी टोली पहिलोपटक शुक्रबार देखि चारवटा अन्तराष्ट्रि मैत्रीपूर्ण खेल खेल्दैछ। तर, कप्तान लियोनल मेस्सी भने टोलीमा अटाएनन्।
बिहीबार घोषित टोलीमा पाँच पटकका बालोन डि ओरका विजेता मेस्सी टोलीमा नपरेका हुन्। विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने चर्चा चुलिएको थियो।
तर, औपचारिक रुपमा सन्यास घोषणा नगरेपनि मेस्सी टोलीबाट टाढा रहँदै आएका छन्। विश्वकपका दौरान उनको प्रशिक्षक जर्ज साम्पाओलीसँग मतभेद भएको समाचार समेत सार्वजनिक भएको थियो।
मेस्सीसँगै अन्य ठूला स्टारहरु सर्जियो अग्युरो, एन्जल डी मारिया तथा गोन्जालो हुगाईनलाई आराम दिइएको छ।
अर्जेन्टिनाले गुटेमालासँगै कोलम्बिया र अमेरिकासँग दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया



डिसी नेपाल
Discount Online Real Hydrochlorothiazide Hypertension Get Drugs Overseas cialis 5 mg Propecia Without Prescription Buy Side Effects Of Amoxicillin In Infant Zithromax Free Antibiotics