‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा विजयी

डिसी नेपाल
२ पुष २०७५ ९:१६

काठमाडौँ,। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आजको खेलमा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम ९एनआरटी०लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोलअन्तरले हराएको हो । जितसँगै १४ अङ्क जोडेको हिमालयन शेर्पा अङ्क तालिकाको छैटांै स्थानमा उक्लेको छ । हिमालयनको जितमा विश्वास श्रेष्ठ नायक बने । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा एनआरटी अहिलेसम्म जितविहीन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *