माइभ्याली गोल्ड कप पाचौं सस्करण स्थगन

डिसी नेपाल
३ पुष २०७५ २:४५

ईलाम । (ऐन्फा) को क्यालेन्डरमा परेको अत्यन्तै लोकप्रिय इलाममा संचालन हुने अन्तरास्टिय आमन्त्रण माइभ्याली गोल्ड कप पाचौं सस्करण स्थगन भएको समाचार बाहिरीएको छ ।

समाचारले सम्पुर्ण फूटबल खेल प्रेमी जनताहरु निरास भएका छन। चौथो सस्करण गर्दा इलामेली जनताहरू को सहयोगमा एउटा नमुना टुडिखेल बनाएको थिए । उतm खेलमैदानमा आसादित खेल नहुदा जनता निराष भ्रएका छन ।

चौथो सस्करण खेलमा खेल प्रेमी जनताको राम्रो उपस्थिति थियो,अब पाँचौ सस्करण अनिस्चित भएकोछ , जनतालाई फुटबल खेल हेर्नबाट बन्चित गरिएको भन्दै जनता आका्रेषित भएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *