राजधानीमै प्रहरीले गर्यो गाँजा फडानी

डिसी नेपाल
७ भदौ २०७६ २०:४२

काठमाडौं। प्रहरीले राजधानी काठमाडौंमा शनिबार गाँजा फडानी गरेको छ। समूदाय साझेदारी कार्यक्रम अन्तरगत काठमाडौं महानगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा रहेको गाँजा फडानी गरिएको हो।

सिफल पनेकु टोल कमिटि, भण्डारेश्वर सेल्फ डोजो, गोल्ड नेपाललगायत संघसंस्था र समूदाय प्रहरीको सहकार्यमा गाँजा फडानी गरिएको हो । प्रहरीले सिफल, कालोपुल, लामपोखरी, बुलबुलेलगायत क्षेत्रको खाली स्थानमा रहेको गाजाँका बोटहरु फडानी गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *