भरतबन्धु थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारित पुरस्कार
काठमाडौं। नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेका छ । नेपाल पर्वतारोहण संघले थापालाई नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र तथा भिडियोबाट योगदान पुर्याएको भन्दै नगदसहित सम्मान गरेको हो ।
शनिबार आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नगद १८ हजार ७ सय ५० रुपैँयासहित सम्मान पत्र प्रदान गरे।
पत्रकार थापा एभिन्यूज टेलिभिजनमा नेपालका गन्तब्यस्थलका प्रर्वद्ध गर्दै आएको घुमफिर कार्यक्रममा संचालक तथा निमार्ताका साथै घुमफिर डटकमकमा सस्थापक हुन् भने हिमाल खबरमा नियमीत रुपमा नेपालका पर्यटक प्रर्वद्धन गर्ने हेतुले गन्तब्य प्रवद्धन गर्दै आएका छन् ।
गत पन्ध्र बर्षदेखि तस्बिरको माध्यमद्वार प्रर्वद्धन गदै आएका थापाले वाईल्ड वेष्ट नेपाल र गन्तब्य कर्णाली फोटो किताब प्रकाशन गरीसकेका छन् । सहित जुली गुरुडलाई समेत पुरुसकार प्रदान गरेको थियो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment