ज्ञानेन्द्र शाही कुटिएपछि सामाजिक संजालमा कसले के भने ?

डिसी नेपाल
१२ असोज २०७६ ११:४३
4
Shares

काठमाडौं। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि हिजो चितवनका कुटपिट भयो । यस विषयमा सामाजिक संजालमा ठूलै बहस चलेको छ । धेरैले यो हर्कत निन्दनीय भएको भन्दै यसको विरोध गरेका छन् । केहीले ज्ञानेन्द्र शाहीको शैली पनि अराजक भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा बहस चलिरहेका बेला देशका ठूला नेता, लेखक, बुद्धिजीवी, पत्रकार, मानवअधिकारकर्मीहरुले यस विषयमा आफ्नो धारणा राखेका छन् । हेरौं केही चर्चित हस्तीहरुले यसबारे के लेखे ?


No ads found for this position

प्रतिक्रिया

One thought on “ज्ञानेन्द्र शाही कुटिएपछि सामाजिक संजालमा कसले के भने ?”

  1. भ्रष्टाचारको विरुद्ध बोल्ने महानायक ज्ञानेन्द्रशाही माथी भयको यो कर्तुत ब्यवहार यो समाज् को लागि असह्य पिडा दायिक साङ्घातिक घटनाको को म बिरोध गर्दछु ।
    दोषिलाई कामकारबाही गरियोस् सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *