बुढानिलकण्ठ र सूर्यदय नगरपालिकामा २ जना मृत फेला

डिसी नेपाल
१२ असोज २०७६ २३:२५

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका २ वासुकीमा काठमाडौं स्वयम्भू डेरा गरी बस्ने ताप्लेजुङ घर भएका ४६ वर्षीय राजेश बिष्ट आइतबार बिहान मृत अबस्थामा फेला परेका छन्।

ईलाम, सूर्यदय नगरपालिका १२ मलिम बस्ने ५६ वर्षीया दिलमाया राई आफ्नै घर नजिकै पानीको दहमा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन्।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *