विश्व विजेता फ्रान्स युरोकप छनोटको बराबरीमा रोकियो
काठमाडौँ । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ।
आफ्नै मैदानमा शुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्सले टर्कीसंग बराबरी खेलेको हो।
खेलको ७६ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै खेलको ८२औं मिनेटमा टर्कीका कान एहानले गोल फर्काएपछि खेल बराबरीमा रोकिएको थियो।
८ खेलमा १९ अंक जोडेको फ्रान्स समूहको दोस्रो स्थानमा छ भने ८ खेलमा १९ अंक जोडेको टर्की भने गोफ अन्तरका कारणले शीर्ष स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment