तिहारको शुभकामना झल्काउने गरी चर्चित फोटोग्राफर राजीव श्रेष्ठको फोटोशुट

डिसी नेपाल
८ कार्तिक २०७६ १०:३८

वासिङ्टन डिसी, अमेरिका । नेपालीहरुको दोस्रो महानपर्व यमपञ्चक अर्थात तिहार पर्व आजबाट सुरु भएको छ ।

आजबाट यमपञ्चक सुरु भएपनि भोलिमात्रै काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ। कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ भने १२ गते भाईटिका रहेको छ ।

तिहारको अवसर पारेर अमेरिकामा बसोवास गरिरहेका बरिष्ठ फोटो पत्रकार राजिब श्रेष्ठले तिहारलाई विशेष तरिकाले झल्काउनेगरी नेपाली मोडल लज्जा उप्रेती, मृदु उप्रेती र कला न्यौपानेको मनमोहक तस्बिरका साथ दिपावली तथा छठको शुभकामना दिएका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *