सैनिक मञ्चमा भव्य रूपमा मनाइयो संविधान दिवस (तस्बिरसहित)
काठमाडौं। संविधान दिवस २०८३ को अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।
हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाइने परम्पराअनुसार आज आयोजित उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, सांसदहरू, राष्ट्रियसेवक कर्मचारी एवं सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमहरूसहित विविध परेड प्रदर्शन गरिएको छ।

















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment