महरा कारागारबाट छुटे

डिसी नेपाल
५ फागुन २०७६ १६:३५
4
Shares

काठमाडौं। बलात्कार अभियोग मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरा कारागारबाट छुटेका छन्। सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई निर्दोष ठहर गरेको थियो। अदालतले निर्दोष ठहर गरेपछि पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महरा १०३ दिनपछि कारागारबाट छुटेका हुन्।

उनीमाथि संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार उद्योग गरेको आरोप थियो। यद्यपी ती महिलाले शुरुमा आफू बलात्कृत भएको बताएकी थिइन भनेपछि बलात्कर उद्योग गरेको र केही पनि नगरेको बयान दिएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *