आज अमेरिकी डलरसहित धेरै देशको भाउ बढ्यो

डिसी नेपाल
११ फागुन २०७६ ६:३०

काठमाडौं । आज फागुन ११ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ । आज मलेसियन रिँगिटको भाउ भने घटकेो छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ९८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ १७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ५१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ १४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ९९ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *