आज पनि अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

डिसी नेपाल
१८ चैत २०७६ ६:४७

काठमाडौं । आज चैत १८ गते मंगलबार अमेरिकी डलरसहित धेरै देशको विनियमदर बढेको छ । सोमबार थोरै बढेको विनिमयदर आजपनि बढेको हो । विश्वभर कारोना भाइरसको महामारी भइरहेका बेला विदेशी मुद्राको विनिमयदरमा पनि उतार चढाव आइरहेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ २८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ५० पैयाँ ४७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ३७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ९४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *