आज ह्वात्तै बढ्यो अमेरिकी डलर र कुवेती दिनारको भाउ

डिसी नेपाल
२२ चैत २०७६ ६:५२

काठमाडौँ । आज चैत २२ गते (शनिबार) अमेरिकी डलरसहित कुवेती दिनारको भाउ ह्वात्तै बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ९२ रुपैयाँ ८६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *