थप दुईमा कोराेना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

डिसी नेपाल
३ जेठ २०७७ १६:२७

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार महोत्तरी र काभ्रेमा एक एक जनामा कोरोना देखिएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए। यो सँगै शनिबार मात्रै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ११ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *