झन् बढ्यो अमेरिकी डलरसहित केही देशको भाउ, कुन देशको कति ?

डिसी नेपाल
१६ जेठ २०७७ ६:२४

काठमाडौँ । आज जेष्ठ १६ गते (शुक्रबार) अमेरिकी डलर, कुवेत र बहराइन दिनारको भाउ बढेको छ । यूरोपियन यूरो लगायत धेरै देशका मुद्राको भाउ स्थिर र कमजोर बनेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ५० पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ४ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ १४ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ८८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १७ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ६५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७७ पैसा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.