आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ?

डिसी नेपाल
१८ जेठ २०७७ ६:१४

काठमाडौँ । आज जेष्ठ १८ गते (आइतबार) यूरोपियन यूरोसहित केही देशका मुद्राको भाउ बढेको छ । अमेरिकी डलर लगायत केही देशको विनिमयदर भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २९ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ३६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ २२ पैसा रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *