६५ लाख हुण्डीसहित तीन जना पक्राउ

फाईल तस्बिर
काठमाडौं। ६५ लाख हुण्डीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीप प्रहरी वृत्त कालिमाटीले ६५ लाख हुण्डीसहित कुलेश्वरबाट तीन जना पक्राउ गरेको हो।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना