कोरोना कहर : १ करोड १२ लाख संक्रमित, पाँच लाख ३० हजार बढीकाे मृत्यु
फइल फाेटाे।
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट १ करोड १२ ला ८३ हजार ५०१ मानिस संक्रमित भएका छन्। तीमध्ये ६३ लाख ९२ हजार ३७ जना उपचारपछि निको भएका छन् भने हालसम्म पाँच लाख ३० हजार ९१८ जनाको मृत्यु भएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आफ्नै तरिकाले कोरोना माहामारीलाई जित्न लागेको दाबी गरेका छन्। ट्रम्पले एक भिडियो सन्देशमा अमेरिकी नागरिकको खुशीयालीको कामनासमेत गरेका छन्।
अमेरिकारमा हालसम्म २९ लाख भन्दा बढी कोरोना संक्रमित पुगेका छन्। विश्व स्वास्थ्य संगठनले सबै देशलाई अपील गर्दै संक्रमण बढ्दै गइरहेकाले सतर्कता अपनाउन अपील गरेके छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment