प्रचण्डका ६ जना सुरक्षाकर्मीमा काेराेना संक्रमण पुष्टी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो। सुरक्षा कर्मिलाई देखिएपनि प्रचण्ड परिवारलाई नदेखिएको प्रचण्ड प्रेस सल्लाहकार विष्णु सापकोटा(जुगल)ले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment