संसद विगठनबारे गेजा शर्मा वाग्ले लेख्छन्, ‘इतिहासले ओलीलाई क्षमा गर्ने छैन’

डिसी नेपाल
५ पुष २०७७ ११:५३
144
Shares

काठमाडौं । राजनीतिक विष्लेशक गेजा शर्मा वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासले क्षमा नगर्ने बताएका छन्। संसद विगठन गर्न सिफारिस गरेपछि सामाजिक सञ्जालमा ट्वीटरमा आफ्नो प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमा वाग्लले भनेका छन्, ‘जनमतको उपेक्षा गरी संसद विघटन गरेर ओलीले संविधानको चीरहरण मात्रै गरेका छैनन, यस्तो सर्वसत्तावादी र अधिनायकवादी कदमले गणतन्त्र र संविधानको भविष्य माथि समेत गंभीर प्रश्नचिह्न खडा भएको छ१ अब अर्को राजनीतिक अस्थिरताको दुर्भाग्यपूर्ण चक्र शुरू भएको छ१ इतिहासले ओलीलाई क्षमा गर्ने छैन।’

उनले जनमतको उपेक्षा गरी संविधानको चीरहरण गरेको समेत आरोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *