काठमाडौं आइपुगे विप्लव

डिसी नेपाल
२१ फागुन २०७७ १२:४५
176
Shares

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूहकमाथि लगाएको प्रतिबन्ध हटाएको थियो। विप्वल शुक्रबार विहान नवलपसारीस्थित नवलपुरको दलदलेबाट शुक्रबार विहान सार्वजनिक भएका थिए।

नवलपुरबाट विहानै विप्लव काठमाडौंका लागि प्रस्थान गरेका थिए। उनी अहिले मध्यान्ह काठमाडौं आइपुगेको सुरक्षा स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच पहिला बालुवाटारमा भेटघाट हुने कार्यक्रम छ। त्यसपछि उनी राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *