निशु ढकालको आवाजमा ‘निसानी’ (भिडियो)
काठमाडौं । गायिका निशु ढकालको आवाजमा रहेको ‘निसानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार ‘न्याटीभ म्युजिक नेपाल’को युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक भएको हो ।
साँचो प्रेम, वास्तविक त्याग र सहानुभूतिको बारेमा बनेको उक्त गीतलाई गीतकार रामचन्द्र तिमिल्सिनाले लेखेका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment