त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

डिसी नेपाल
१३ वैशाख २०७८ १७:१३
48
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ। हाल जारी रहेका परीक्षा र यसअघि तय गरिएका परीक्षा अर्को सूचना नहुँदासम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ। यसअघि कोभिड ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षा स्गित गर्ने निर्णय गरे पनि सोमबार भने त्रिविले परीक्षा गराएको थियो।

तर, सोमबार त्रिविले सूचना जारी गर्दै परीक्षा स्थगित गरेको हो। सीसीएमसीको आइतबारको निर्णयले विद्यार्थीमा अन्यौलता देखिएको थियो। सोमबार परीक्षा गरेर अरु सबै परीक्षा त्रिविले स्थगित गरेपछि विषय स्पष्ट भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *