हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो : याेगेश भट्टराई

डिसी नेपाल
३० वैशाख २०७८ १२:३७
164
Shares

काठमाडौ। नेकपा एमालेको वरिष्ठ नेता माधव नेपालसहित चार जना नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णयको नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन्।

आफ्ना नेताहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय सार्वजनिक भएसँगै भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो। अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ।’


आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *