सुन चाँदीको मूल्य बढ्यो

डिसी नेपाल
२ जेठ २०७८ १३:३५
100
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९ सय रुपैँयाले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको थियो।

त्यसैगरी आइतबार चाँदीको मूल्यमा पनि २० रुपैँयाले वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैँयाले बढेर एक हजार ३ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.