सोमबार पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१० जेठ २०७८ १२:०४
132
Shares

काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको छ।

यस्तै आइतबार ५ रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले नै बढेको छ। सोमबार चाँदीको मूल्य तोलाको १३ सय ५० कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.