२ सय रुपैयाँ घट्यो सुन

डिसी नेपाल
११ जेठ २०७८ १२:४५
28
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

्त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार रुपैयाँ कायम छ ।

चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.