बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेल (लाइभ)

डिसी नेपाल
१५ जेठ २०७८ १६:११
292
Shares

काठमाडौं। सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। मन्त्रिपरिषदले शनिबार बजेट अध्यादेश जारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारीसमेत भइसकेको छ।

अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट सार्वजनिक गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.