आर्थिक वर्ष २०७८/ ७९को बजेट भाषण जारी
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण शुरु गरेका छन्।
शनिबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण शुरु गरेका हुन्। सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment