४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध

डिसी नेपाल
१५ जेठ २०७८ १७:१६
88
Shares

काठमाडौं। सरकारले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको छ। शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा साउन १ गतेदेखि प्रतिबन्ध लगाएका हुन्।

उनले त्यस्ता प्लास्टिक उत्पादन गर्ने उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.