कर्मचारीको तलब बढ्यो

डिसी नेपाल
१५ जेठ २०७८ १८:२५
4.8k
Shares

काठमाडौं। सरकारले राष्ट्र सेवक कर्मचारीको तलब बढाएको छ। बजेटमार्फत तलब बढाएको हो। २ हजार मासिक तलब बढाइएको छ। साउनदेखि लागू हुनेगरी तलब बढाइएको हो।

तलब बढाउने अवस्था नभए पनि कर्मचारीको मनोबल बढाउन तलब बढाइएको अर्थमन्त्रीले बजेट भाषणका क्रममा भनेका छन्। महंगी भत्तालाई यथावत राखिएको छ। बीमा पनि गरिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.