सरकारले ल्यायाे १६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट

डिसी नेपाल
१५ जेठ २०७८ १८:४४
84
Shares

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। शनिबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकारको जानकारी दिए।

उनका अनुसार बजेट व्यवस्थापनका लागि १० खर्ब राजश्वबाट उठाउने लक्ष् राखिएको छ। यस्तै वैदेशिक अनुदान ६३ अर्ब निर्धारण गरिएको छ। यति हुँदा पनि अपुग हुने ५ खर्ब मध्ये केही आन्तरिक ऋणबाट र ३ खर्ब वैदेशिक ऋणबाट परिपूर्ति गर्ने बजेटले लक्ष्य लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.