इराकले हान्यो लगातार दुई गोल, नेपाल पछाडि

डिसी नेपाल
१५ जेठ २०७८ २२:५९
908
Shares

काठमाडौं। नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलमा घरेलु टिम इराकले अग्रता बनाएको छ। खेलको ३० औं मिनेटमा नेपालका मनिस डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर त्यसको केही मिनेटमै इराकले लगातार दुई गोल गर्दै खेल ३–२ को अस्थामा पुर्यायो।

खेलको ६ औं मिनेटमा इराकले पहिलो गोल गरेर अग्रता लिएको थियो भने ८ औं मिनेटमा इराकी खेलाडीले आत्मघाति गोल गर्दै नेपालाई एक गोल उपहार दिएका थिए।

नेपालका लागि डेब्यु गरेका मनिस डाँगीले गोल गर्दै पहिलो हाफको खेल जारी रहँदा २–१ को अग्रता दिलाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *