निषेधाज्ञापछि सुन्दर, शान्त र स्निग्ध काठमाडौं (फोटोफिचर)

फुर्पा शेर्पा
२० जेठ २०७८ १२:०४
128
Shares

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञालाई जेठको अन्तिमसम्म लम्ब्याएको छ। कोरोनाको दोश्रो लहर नेपालमा आएपछि बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएको थियो।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि बैशाखदेखि गरिएको निषेधाज्ञा बढेसँगै काठमाडौंका गल्लीहरु सुनसान भएका छन्। पर्यटकीय स्थल र सडकहरुमा पनि खालि खाली देखिन्छन्।

सार्वजनिक तथा निजी यातायातहरूकाे हर्नले काेलाहल हुने उपत्यकाका सडकहरूमा आजभाेलि चिरबिर चराहरूकाे आवाजमात्र सुनिन्छ। केहीकेही अत्यावश्यक काममा गुडेका सवारी साधन र निषेधाज्ञाकाे पालना गराउन सबेका ट्राफिक प्रहरीमात्र देखिन्छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *