निषेधाज्ञा खुकुलो पार्ने निर्णपछि काठमाडाैंका सडककाे दृष्य (फोटोफिचर)
काठमाडौं। आज रातिदेखि लागू हुने गरी केही खुकुलो बनाएर थप एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णयसँगै सडकमा चहल पहल बढेको छ। पास भएका सवारी साधनको संख्या बढेको छ भने सडकमा पैदलयात्रुको चहल पहल पनि बढेको छ।

कोरोनाको दोस्रो लहर सुरु भएसँग काठमाडौं उपत्याकामा निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो समय कोराना संक्रमण दर कम हुँदै गएपछि निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ।







No ads found for this position
प्रतिक्रिया


Facebook Comment