सुदूरपश्चिम प्रदेशले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

डिसी नेपाल
१ असार २०७८ १८:३७
52
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि ३० अर्ब ३३ लाखको बजेट प्रस्तुत गरेको छ।

प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले चालूतर्फ १० अर्ब ६६ करोड, पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजना गरेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *